वैशाख ७,२०८३ / ०६ : ०६ पूर्वान्ह / 2026-04-20 06:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      दशैंको चौथो दिन कुष्माण्डा भवानीको पूजा गरिँदै

      ६ वर्ष अगाडि

      हिन्दु नेपालीहरुको महान चाड दशैंको चौथो दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको चौथो रुप कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।

      दशैंको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै

      ६ वर्ष अगाडि

      नेपाली समाजमा मनाइने महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ।

      आज दशैंको दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

      ६ वर्ष अगाडि

      बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुुँदैछ । बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।

      आज विश्वकर्मा पूजा , धातुजन्य पदार्थको पूजा गरीदै

      ६ वर्ष अगाडि

      आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी मनाइँदैछ ।

      दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

      ६ वर्ष अगाडि

      यस बर्षको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । 

      आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइदै

      ६ वर्ष अगाडि

      भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

      आज कुशे औँशी पर्व तथा बुवाको मुख हेर्ने दिन

      ६ वर्ष अगाडि

      यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

      आज ‘श्रीकृष्णजन्माष्टमी’ , पूजा–आराधना गरी मनाइदै

      ६ वर्ष अगाडि

      वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदैछन् ।

      आज गाइजात्रा, यस्तो छ महत्व

      ६ वर्ष अगाडि

      भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ ।

          • param d d