वैशाख ७,२०८३ / ०६ : १७ पूर्वान्ह / 2026-04-20 06:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      पर्यटकको पर्खाइमा बझाङ्गको राम जानकी मन्दिर

      ६ वर्ष अगाडि

      सुदुर पश्चिमको हिमाली जिल्ला बझाङ्गको राम जानकी मन्दिर ओझेलमा परेको छ । परापूर्वकालदेखी धार्मिक एवम् पर्यटकिय हिसावले भरीपुर्ण मन्दिरको प्रचार प्रसार र संरक्षण नभएपछि मन्दीर ओझेलमा परेको हो । 

      आज शुक्रबार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ ।

      आज बिहिबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ ।

      आज मंगलबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

      आज शनिवार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् ।

      आज शुक्रबार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । 

      आज बिहिबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । 

      आज मंगलबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । 

          • param d d