वैशाख ७,२०८३ / ०६ : ०७ पूर्वान्ह / 2026-04-20 06:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      तामाङ समुदायले धुमधामसंग आज सोनाम ल्होसार मनाउँदै

      ६ वर्ष अगाडि

      तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वर्ष मनाउन लागेका हुन् ।

      आजदेखि श्रीस्वस्थानी व्रतकथा शुभारम्भ

      ६ वर्ष अगाडि

      हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु गरिँदैछ ।

      आज बिहिबार, कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

      ६ वर्ष अगाडि

      व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नुनै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । 

      आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो फल ?

      ६ वर्ष अगाडि

      आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ । पौष कृष्ण औंसीका दिन बिहान ८ः४२ मा ग्रहणले स्पर्श गर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

      सूर्यबहादुर थापा प्रतिष्ठानद्धारा साग पदक विजेता धनकुटे खेलाडी र प्रशिक्षक सम्मानित

      ६ वर्ष अगाडि

      १३ औँ दक्षिण एसीयाली खेलकुदमा धनकुटा जिल्लाबाट सहभागि भइ पदक जित्ने खेलाडि र जिताउन महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षकलाई सम्मान गरिएको छ । 

      मिथिलाञ्चलमा विवाहपञ्चमी महोत्सव आजदेखि शुरु

      ६ वर्ष अगाडि

      मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजदेखि शुरु हुँदैछ ।

      आज बालाचतुर्दशी,देशभरका शिवालयमा शतबीज छर्नेहरुको घुइँचो

      ६ वर्ष अगाडि

      आज बालाचर्तुदशी  पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ।  

      आज हरिबोधिनी एकादशी, तुलसी -दामोदरको विवाह गरिँदै

      ६ वर्ष अगाडि

      कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

      आज नवरात्रको छैठौँ दिन, कात्यायनीको पूजा गरिंदै

      ६ वर्ष अगाडि

      नवरात्रिको शुक्रबार छैठौँ दिन, आज देवी कात्यायनीको पूजा गरेर मनाइँदै छ । नवरात्रका नवै दिन नवदुर्गाका नौवटा स्वरूपको पूजा गरी मनाइने प्रचलन हिन्दु समाज तथा शाक्त मतावलम्बीमा छ । 

      आज दशैको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै

      ६ वर्ष अगाडि

      घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको पाँचौ दिन आज मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।

          • param d d