वैशाख ७,२०८३ / ०६ : १६ पूर्वान्ह / 2026-04-20 06:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज बिहिबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

      आज बुधबार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । 

      आज साउन महिनाको पहिलो सोमबार,तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ ।

      आज आईतवार, कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

      ६ वर्ष अगाडि

      सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्रम बढ्नेछ । दैवीय शक्तिमा विश्वास बढ्नेछ । वौद्धिक स्तर बढ्नेछ ।

      हलेसी महादेवको दर्शन गर्दै शुक्रबारको राशिफल पढ्नुहोस

      ६ वर्ष अगाडि

      हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

      आज साउन महिनाको पहिलो दिन बुधबार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । 

      आज मंगलबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । 

      आज शनिवार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । भाग्य चम्किने समय छ ।

      असार ३१ चन्द्रग्रहण , कुन राशिका लागि कस्तो ?

      ६ वर्ष अगाडि

      असार ३१ गते मङ्गलबार शुक्ल पूर्णिमाका दिन खण्डग्रास अर्थात आधा चन्द्रमा ढाक्ने चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

      आज मंगलबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ ।

          • param d d