वैशाख १०,२०८३ / ०२ : ३१ अपरान्ह / 2026-04-23 02:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      गुरुङको संस्कृति अवलोकनका लागि संग्रहालय निर्माण

      ५ वर्ष अगाडि

       गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ ।

      आज शुक्रबार, महालक्ष्मी माताको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । 

      जितिया पर्वले सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन उत्प्रेरणा प्रदान गरोसः राष्ट्रपति

      ५ वर्ष अगाडि

      राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेकी छन् ।

      आज सोमबार, भगवान शिवको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । 

      आज शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । 

      आज बिहीबार, महालक्ष्मीको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ ।

      आज सोमबार, भगवान शिवको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ ।

      आज शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् ।

      आज शुक्रबार, श्री पाथिभरा माताको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ ।

      आज बिहीबार, विष्णु भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । 

          • param d d