वैशाख १०,२०८३ / ०२ : ३२ अपरान्ह / 2026-04-23 02:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आजको राशीफल

      ४ वर्ष अगाडि

      कामका साथै परिवारसँग रमाउने दिन हो । लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । 

      आजको राशीफल

      ४ वर्ष अगाडि

      ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । 

      आजको राशीफल

      ४ वर्ष अगाडि

      ख्याति र प्रतिष्ठा बढाउन प्रयास गर्ने समय हो

      पशुपति क्षेत्रमा भगवान‍्का चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

      ४ वर्ष अगाडि

      महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गराएर सजाउनु होला

      आजको राशीफल

      ४ वर्ष अगाडि

      एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

      ४ वर्ष अगाडि

      पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

      आज शनिबार, शनिदेवको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      उदयकालको चन्द्रमा बाह्रौं भावमा रहेकाले साँझसम्म विभिन्न समस्याले मन रुमल्लिनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । 

      आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला ।

          • param d d