वैशाख ८,२०८३ / ०४ : ५३ अपरान्ह / 2026-04-21 04:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      यस्तो छ आजको राशीफल

      ४ वर्ष अगाडि

      प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, तर साँझपख बेचैनी बढ्ने समय छ । 

      आज महाशिवरात्रि पर्व, पूजा आराधना गरी देशभर मनाइँदै

      ४ वर्ष अगाडि

      प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

      आजको राशीफल

      ४ वर्ष अगाडि

      घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ । 

      आजको राशीफल

      ४ वर्ष अगाडि

      आफन्त र प्रियजनसँगको भेटघाटले आजको दिन आनन्दित र मनोरञ्जक रहनेछ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । 

      तपाईंको आजको राशीफल

      ४ वर्ष अगाडि

      आज जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । भविष्यमा केही गर्नसक्छु भन्ने आत्मविश्वास जाग्ने राम्रो दिन छ । 

      आजको राशीफल

      ४ वर्ष अगाडि

      अरूको सरसहयोग र सल्लाह भन्दा पनि आफ्नो उपस्थितिलाई प्राथमिकता दिनु ठीक हुनेछ । 

      महाशिवरात्रिमा भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

      ४ वर्ष अगाडि

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन्।

      आजको राशीफल

      ४ वर्ष अगाडि

      सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ ।

      आजको राशीफल

      ४ वर्ष अगाडि

      साथीसँग रमाउने समय छ, युवा उमेरको मन उत्ताउलो बन्नसक्छ, प्रेमी/प्रेमिकाको सम्झनाले सताउने समय हो । 

      आजको राशीफल

      ४ वर्ष अगाडि

      गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रूचि जाग्ने समय हो ।

          • param d d