वैशाख १०,२०८३ / ०२ : ३२ अपरान्ह / 2026-04-23 02:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ ।

      आज भदौं ७ गते आइतबार, श्री सूर्यदेवको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ ।

      आज भदौ ६ गते गणेश चर्तुर्थी, गणेश भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      उदयकालको चन्द्रमा बाह्रौं भावमा रहेकाले साँझसम्म विभिन्न समस्याले मन रुमल्लिनेछ ।

      आज भदौं ५ गते शुक्रबार हरितालिका तीज, शिव पार्वतीको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । 

      आज भदौं ४ गते बिहीबार, भगवान विष्णुको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । 

      आज बुधबार बुबाको मुख हेर्ने दिन, भगवान श्री कृष्णको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ ।

      आज साउन ३२ गते आइतबार, पाथिभरा माताको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।

      आज साउन ३० गते शुक्रबार, महालक्ष्मी माताको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । 

      आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै राशीफल

      ५ वर्ष अगाडि

      आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।

      आज साउन महिनाको २३ गते शुक्रबार, श्री महालक्ष्मी माताको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ ।

          • param d d