वैशाख ८,२०८३ / ०४ : ४२ अपरान्ह / 2026-04-21 04:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आजको राशीफल

      ४ वर्ष अगाडि

      अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ ।

      आजको राशीफल

      ४ वर्ष अगाडि

      सञ्चारमाध्यमबाट शुभ कुरा सुन्न पाइने छ । कुनै विशेष काममा साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिनेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय हुन सकिन्छ । 

      आजको राशीफल

      ४ वर्ष अगाडि

      शरीरमा ऊर्जा र जाँगर पलाउने समय हो, दिनभरि काममा एक्लै खट्नु पर्छ, तर शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनु ठीक हुन्छ । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति रहेको छ ।

      आजको राशीफल

      ४ वर्ष अगाडि

      दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्ने दिन हो ।

      आजको राशीफल

      ४ वर्ष अगाडि

      व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । 

      आजको राशीफल

      ४ वर्ष अगाडि

      गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिन्छ । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने  हुन्छ । 

      यस्तो छ आजको राशीफल

      ४ वर्ष अगाडि

       जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।

      आजको राशीफल

      ४ वर्ष अगाडि

      मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो । 

      आजको राशीफल

      ४ वर्ष अगाडि

      धार्मिक/सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ, प्रतिष्ठा बृद्धिका लागि गरेको प्रयासमा सफलता मिल्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ

          • param d d