वैशाख १०,२०८३ / ०४ : ०६ अपरान्ह / 2026-04-23 04:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज साउन ११ गते आइतबार, श्री पाथिभरा माताको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । 

      आज नागपञ्चमी, नागको पूजा गरेर नागपञ्चमी मनाइदै

      ५ वर्ष अगाडि

      आज नागपञ्चमी ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । 

      आज साउन १० गते शनिबार, श्री शनीदेवको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ ।

      आज साउन ९ गते शुक्रबार, श्री महालक्ष्मी माताको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

      आज साउन ८ गते विहीबार, भगवान विष्णुको पुजा गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । 

      आज साउन ७ गते बुधबार, भगवान श्री कृष्णको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ ।

      आज साउन ६ गते मंगलबार, श्री गणेश भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । 

      आज साउनको पहिलो सोमबार भगवान शिवको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । 

      आज साउन ४ गते आइतबार, पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ ।

      आज साउन ३ गते शनिबार, शनिदेवको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । 

          • param d d