धर्म/संस्कृति
आज साउन २२ गते बिहीबार, श्री बिष्णु भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ ।
आज साउनको २१ गते बुधबार, श्रीकृष्ण भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ ।
आज साउन २० गते मंगलबार,गणेश भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल
आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला ।
आज साउन १८ गते आइतबार, श्री पाथीभरा माताको दर्शन गर्दै हेर्नुस् राशीफल
आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ ।
आज साउन १७ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् राशीफल
कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ ।
आज साउन १६ गते शुक्रबार, श्री महालक्ष्मी माताको दर्शन गर्दै हेर्नुस् राशीफल
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला ।
आज साउन १५, खीर खाने दिन, खीरमा औषधिजन्य गुण
साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ ।
आज साउन १४ गते बुधबार, भगवान श्रीकृष्णको दर्शन गर्दै हेर्नुस् राशीफल
एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ ।
आज साउन १३ गते मंगलबार, श्री गणेश भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।
आज साउन १२ गते दोश्रो सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल
आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला ।








