जेष्ठ १,२०८३ / ०४ : २६ पूर्वान्ह / 2026-05-15 04:26 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

      - २ वर्ष अगाडि
      असोज ३,२०८०

      काठमाडौँ, संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ । 

      भेटका अवसरमा दुबैबीच नेपाल र श्रीलङ्काबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

        सम्बन्धित समाचारहरु