असार ४,२०८३ / ०१ : ४८ अपरान्ह / 2026-06-18 01:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      लिम्पियाधुराले पायो संवैधानिक मान्यता

      ५ वर्ष अगाडि

      लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साले संवैधानिक र कानुनी मान्यता पाएको छ। संघीय संसद्का दुवै सदनले सर्वसम्मत पारित गरेको संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन्। 

      राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

      ५ वर्ष अगाडि

      नेपालको अध्यावधिक नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।

      भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद

      ६ वर्ष अगाडि

      भारतीय र चिनियाँ विदेश मन्त्रीले सीमा क्षेत्रमा दुबै देशका सेनाबीच भएको भिडन्तको घटनामा एक अर्काको विरोध जनाएका छन् । सोमबार साँझ लद्दाखसँग जोडिएको गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको थियो ।

      लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

      ६ वर्ष अगाडि

      भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ ।

      काँग्रेसले प्रधानमन्त्रीलाई बुझायो १३ बुँदे पत्र (पूर्णपाठ)

      ६ वर्ष अगाडि

        प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसका त्रासबन्दै गएपछि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ ।

      लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ

      ६ वर्ष अगाडि

      धेरैलाई लाग्न सक्छ- लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। 

      एमसीसीको टुंगो लगाउन नेकपाको सचिवालय बैठक आज बस्दै

      ६ वर्ष अगाडि

       संविधान संशोधन भएलगत्तै एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन आज अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।

      संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

      ६ वर्ष अगाडि

      नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ ।

      प्रचण्डको भनाइप्रति कमल थापाको आपत्ति

      ६ वर्ष अगाडि

      ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने प्रचण्डको भनाइप्रति राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा संविधन संशोधनमाथि छलफलमा भाग लिँदै दाहालले यस्तो भनाइ राखेका थिए। 

      कालापानी, लिपुलेक र लिम्पियाधुरा संसदबाट स्वीकृत हुन्छः राजेन्द्र महत्ताे

      ६ वर्ष अगाडि

       जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशोधन संसदबाट सर्वसम्मत स्वीकृत हुने बताएका छन् ।

          • param d d