असार ४,२०८३ / ०५ : २४ अपरान्ह / 2026-06-18 05:24 pm
      • param ad
      • furniture
      • Khanepani Mantralaya

      राजनीति

      प्रधानमन्त्रीद्वारा अयोध्यापुरी सम्बन्धी काम अगाडि बढाउन आग्रह

      ५ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो दिएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे ।

      म कुनै गुटमा संलग्न छैन’: उपाध्यक्ष गौतम

      ५ वर्ष अगाडि

       नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेकाले कुनै गुटमा संलग्न नगरिदिन आग्रह गरेका छन् । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्नुहुँदै उपाध्यक्ष गौतमले त्यस्तो आग्रह गरे । 

      पार्टी फुट्छ भन्‍ने हल्ला निराधार हो : वरिष्ठ नेता खनाल

      ५ वर्ष अगाडि

      सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकढिक्का बनाउन लागि परेको बताउँदै फुटको हल्लाबाट आतंकित नहुन र धैर्य नगुमाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।

      विधिसम्मत पार्टी सञ्चालन गर्न नेताहरुको माग

      ५ वर्ष अगाडि

       सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद पदका लागि नरहेको बताएका छन् । उनले जारी विवाद पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताएका हुन् ।

      ओली–प्रचण्डबीच चर्को भनाभन : ‘बालुवाटार पनि गन्हायो, पार्टी पनि गन्हायो’

      ५ वर्ष अगाडि

      सत्तारूढ दल नेकपाका दुई अध्यक्ष छलफलमा बस्ने, आ–आफ्ना अडान कायमै राखेर उठने क्रम दोहोरिरहेकै छन् । बीचमा कहिले संवादहीनता हुने र फेरि छलफलको क्रम निरन्तर चल्ने नेकपाको नियति हो ।

      समिति सभापति चयन साउन २३ मा

      ५ वर्ष अगाडि

      राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ । प्रकाशित कार्यतालिका अनुसार २३ गते दिनको १ बजे निर्वाचन हुनेछ ।

      नेकपामा अहिलेको लडाईं पदको होइन :अध्यक्ष दाहाल

      ५ वर्ष अगाडि

       नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नु पर्नेमा जोड दिएका छन् । उनले भने, “आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको छ । जन चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्छ ।”

      नेपालसँग काम गर्न तयार छौं : सी

      ५ वर्ष अगाडि

      चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका छन् । नेपाल–चीनको औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पुगेको उपलक्ष्यमा  राष्ट्रपति सीले दुई मुलुकका जनतालाई बढी फाइदा पुर्‍याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक

      नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष : एक चीन नीतिप्रति निरन्तर प्रतिबद्धता

      ५ वर्ष अगाडि

      नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार गरेसँगै नेपाल–चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ ।

      काँग्रेस अनुशासन समितिको कार्यमाथि नेता पौडेलको प्रश्न

      ५ वर्ष अगाडि

      नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारबाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाएका हुन् ।

          • param d d