जेष्ठ १७,२०८३ / १० : ०१ पूर्वान्ह / 2026-05-31 10:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      माओवादी स्थायी कमिटी बैठक आज बस्ने

      ३ वर्ष अगाडि

       सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

      राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे

      ३ वर्ष अगाडि

       राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ।

      माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

      ३ वर्ष अगाडि

      नेकपा (माओवादी केन्द्र) कोे पदाधिकारी बैठक सुरु भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

      रास्वपा तत्काल सरकारबाट नबाहिरिने

      ३ वर्ष अगाडि

       राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका सभापति रवि लामिछानेले नागरिकता विवादमा सबै पद गुमाएपछि रास्वपा सरकारमा बस्ने या नबस्ने अन्योल थियो ।

      लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै

      ३ वर्ष अगाडि

       लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् ।

      मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलबीच आज बैठक बस्दै

      ३ वर्ष अगाडि

       प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्र पारेका छन् ।  गत मंगलबार विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिएर सरकारले 

      सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको शपथग्रहण आज

      ३ वर्ष अगाडि

      सुदूरपश्चिमको नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलको शपथग्रहण आज बिहीबार अपरान्ह ४ बजे हुने भएको छ । हिजो बुधबार नियुक्त भएको उनको  शपथग्रहणको समय तय भएको हो । 

      कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज

      ३ वर्ष अगाडि

      कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् । मुख्यमन्त्रीमा मङ्गलवार नियुक्त भएकम माओवादी केन्द्रका शर्माले आज शपथ लिन लागेका हुन्। 

      सभामुखको निर्वाचन ५ माघमा हुने

      ३ वर्ष अगाडि

       प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य राणाले आउँदो माघ ५ गते  सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् । 

      प्रतिनिधि सभाको बैठक १ बजेसम्मका लागि सारियो (सूचनासहित)

      ३ वर्ष अगाडि

      प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे निर्धारित बैठक दिउँसो १ बजेलाई सारिएको बुझिएको छ ।

          • param d d