माघ १९,२०७९ / ०९ : १५ अपरान्ह / 2023-02-02 09:15 pm

        कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज

        - २ हप्ता अगाडि
        पौष २८,२०७९

        सुर्खेत, कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् । मुख्यमन्त्रीमा मङ्गलवार नियुक्त भएकम माओवादी केन्द्रका शर्माले आज शपथ लिन लागेका हुन्। 

        शपथ ग्रहण आज प्रदेश प्रमुखको कार्यमा दिउँसो ३ बजेका लागि समय तोकिएको छ । शर्मालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको