जेष्ठ १७,२०८३ / ११ : ०४ पूर्वान्ह / 2026-05-31 11:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      नक्कली भुटानी शरणार्थी प्रकरण ः सुरु भयो सन्दीपको तर्फबाट बहस

      २ वर्ष अगाडि

      सन्दीपले सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि पक्राउ परेका थिए । सानु र सन्दिपबीच व्यापारमा साझेदारी रहेको पनि भेटिएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान सकिएपछि प्रतिवादीहरुलाई थुनामा पठाउने कि नपठाउने भन्ने विषयमा क्रमशः थुनथेक बहस चलिरहेको छ । 

      प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

      २ वर्ष अगाडि

      आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै लेनिन विष्टले प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

      संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदै

      २ वर्ष अगाडि

      बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।

      भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाँदै

      २ वर्ष अगाडि

       प्रचण्ड आज दिउँसो १ बजे इन्दोर पुग्नेछन्। उनी आज राति त्यहीँ बस्ने कार्यतालिका रहेको छ ।

      नागरिकतामा राष्ट्रपतिको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च पुगे कानुन व्यवसायी

      २ वर्ष अगाडि

      वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

      जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिने

      २ वर्ष अगाडि

      सुनसरीको इटहरीमा आज सम्पन्न कोशी प्रदेश समितिको बैठकल बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

      विवेकशील साझा पार्टीको संगठन प्रमुखमा रञ्जु दर्शना

      ३ वर्ष अगाडि

      बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ विभाग प्रमुख तोकेको थियो । जसअन्तर पार्टीले संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव रञ्जु दर्शनालाई दिइएको हो ।

      १६औ गणतन्त्र दिवस मनाइयो

      ३ वर्ष अगाडि

      सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर १६ औं गणतन्त्र दिवस मनाइएको छ ।

      मन्त्रिपरिषद् बैठक जारी, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आम माफी दिन सिफारिस

      ३ वर्ष अगाडि

      जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजायँ माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बसेको मन्त्रीपरिषदको बैठकमा चौधरीलाई सजाय माफीको सिफारिस गरेको हो ।

      राष्ट्रपतिले सरकारले रेशम चौधरीलाई आम माफी दिनेगरी पठाएको निवेदन पठाए फिर्ता

      ३ वर्ष अगाडि

      उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति पौडेलले प्रचलिन कानुन र स्थापित सिद्धान्त विरुद्ध नजान सुझाव दिएका छन् ।

          • param d d