माघ १९,२०७९ / ०९ : २१ अपरान्ह / 2023-02-02 09:21 pm

        सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको शपथग्रहण आज

        - २ हप्ता अगाडि
        पौष २८,२०७९

        काठमाडौं, सुदूरपश्चिमको नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलको शपथग्रहण आज बिहीबार अपरान्ह ४ बजे हुने भएको छ । हिजो बुधबार नियुक्त भएको  उनको प्रदेश प्रमुख कार्यालयका अनुसार आज उनको शपथग्रहणको समय तय भएको हो । 

        नवनियुक्त मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले एक कार्यक्रमबीच शपथग्रहण गराउने छन् । कुल २९ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्रदेश प्रमुख जोशीले बुधबार मुख्यमन्त्रीमा रावललाई नियुक्त गरेका थिए । नेकपा (एमाले) सुदूरपशिचमका संसदीय दलका नेता रावललाई माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टीको स मर्थन रहेको छ ।  

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको