वैशाख १७,२०८३ / ०३ : ४८ पूर्वान्ह / 2026-04-30 03:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      बलेवा विमानस्थलमा २६ वर्षपछि व्यावसायिक उडान शुरु

      ८ वर्ष अगाडि

       बागलुङ, ः बन्द भएको २६ वर्षपछि  बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ । तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाडाँैं–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो ।

      सूचना प्रविधिको आधुनिक युगमा पनि कागजी युगमै पर्यटन बोर्ड

      ८ वर्ष अगाडि

       काठमाडौँ, रासस) ः मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल 

      पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा 

      विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै बोर्डले रु एक

       करोड ५० लाख रकम खर्च गर्दै आएको छ । बोर्डले प्रचारप्रसारको काममा समेत 

      कागजी युगबाट बाहिर निस्कन सकेको छैन ।

      सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु नौ घाइते

      ८ वर्ष अगाडि

      मेलम्ची,  काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा 

      तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२

       तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ ।

      आयोगद्वारा सातवटै प्रदेशमा प्रदेश कार्यालय

      ८ वर्ष अगाडि

      काठमाडौँ,ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा

       नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ । यसअघिका क्षेत्रीय रुपमा खोलिएका 

      कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन

      थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराउनुभयो ।

      सिरहाको सुन चाँदी पसलमा बम विष्फोट आठजना घाइते

      ८ वर्ष अगाडि

      लहान, ः अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६

       स्थित विकास टे«डर्स (सुनचाँदी पसल) लाई लक्षित गरी आज

       अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित

       आठजना घाइते भएका छन् । 

      काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालकको पत्नीको पनि मृत्यु

      ८ वर्ष अगाडि

      काठमाडौं , काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालकको पत्नीको शुक्रबार विहान मृत्यु भएको छ ।उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यमद डेली स्टारलाई बताएका छन् ।

      ट्रकको ठक्करबाट एकको मृत्यु

      ८ वर्ष अगाडि

      रत्ननगर, चितवन,  चितवनको नारायणगढ मुग्लिन सडकखण्ड

      अन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको 

      ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढबाट

       मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर 

      ताप्लेजुङमा फुङलिङको इको भ्यु पोइन्ट होटलमा आगलागी

      ८ वर्ष अगाडि

      फुङलिङ :  ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको होटल इको भ्यु पोइन्टमा शुक्रबार बिहान आगलागी भएको छ । सदरमुकाम प्रबेशद्वार हेलप्याड नजिकै रहेको होटलमा बिहान करिब पौने ६ बजे आगो लागेको हो ।

      गभर्नरकै संरक्षणमा १४ महिनादेखि लुकाइयो फाइल -अख्तियार र सिआइबीको घेराबन्दीपछि मात्र हस्तान्तरण

      ८ वर्ष अगाडि

      काठमाडौं,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ ।

       १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो ।

      संसारका उत्कृष्ट पथप्रदर्शकमा अशोक सिलवाल

      ८ वर्ष अगाडि

      काठमाडौः मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर पर्यटकका पथप्रदर्शक

       बन्नुभएका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा समेटिनुभएको छ ।

          • param d d