मुख्य समाचार
‘मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद् :राष्ट्रपति भण्डारी
उर्लाबारी, मोरङ, राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
सरकारले ल्यायो मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र, अर्थमन्त्री खतिवडाले संसदमा भने देशकाे अर्थतन्त्र चुनौतीपूर्ण छ
काठमाडौँ,अर्थमन्त्री डा. युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् ।अर्थमन्त्री खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरे ।
विप्लव समूहद्वारा विभिन्न स्थानको एनसेल टावरमा आगजनी
खोटाङ,नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् ।
चिनियाँ जहाज उडाउन नेपाली क्याप्टेन भन्दा १ हजार डलर अमेरिकी डलर बढी तिरेर चिनियाँ क्याप्टेन ल्याइदै
राष्ट्रपति भण्डारीद्वारा संघीय संसदमा सम्बोधन,यस्तो छ सम्बोधनको पूर्णपाठ
अब बन्दैछ धुर्मुसको पहलमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
एकै परिवारका तीन सन्तानको विदेशमै निधन, रोका दम्पती सन्तान,सहारा र सम्पत्तिविहीन
फर्पिङ भञ्जायङमा यात्रुबाहक बस दुर्घटना २ को मृत्यु, ३१ घाइते
पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्बोधन गर्दै
पकली—नडाहा सडक विवादमा पुरानो निर्णयलाई कार्यान्वयन गर्नुपर्ने विषयमा पूर्ण सहमत
इटहरी, पकलीस्थित कान्छीचोक—नडाहा सडक खण्डमा उत्पन्न विवादमा पुरानो निर्णयलाई कार्यान्वयन गर्नुपर्ने विषयमा पूर्ण सहमत बनेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद् एवम इटहरी उपमहानगरपालिकाका प्रमुख र विभिन्न राजनीतिक दलका नेताहरुकोे मिलेमतोमा उक्त विवाददीत सडकको पुरानो निर्णयलाई कार्यान्वयन गर्न सहमत भएका हुन ।








