मुख्य समाचार
पोखरीको जग्गा मिचेर बनेका संरचना ललितपुर महानगरद्वारा धराप
ललितपुर महानगरपालिकाले जावलाखेलमा स्थित न्हुः पोखरीको डिलमा रहेका संरचना अवैध भएको भन्दै भत्काएको छ ।
इन्द्रजात्रामा बालेनले गरे राष्ट्रपतिलाई मात्र स्वागत
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको मात्र स्वागत गरे ।
कोशीका योजनामन्त्रीको गाडीले बालिकालाई ठक्कर दिई भागे
एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुने क्रममा साँघुरो सडकमा तीव्र गतिमा चलेको कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले एक बालिकालाई ठक्कर दिएको थियो ।
सामाजिक सञ्जाल बन्दको विरोध : बानेश्वरबाट पाँच जना पक्राउ
सामाजिक सञ्जाल बन्दको विरोध गरेका पाँच जना युवाहरू लाई प्रहरी पक्राउ गरेका छन् ।
आज खग्रास चन्द्रग्रहण, विशेष रूपमा देखिने रातो चन्द्रमा
आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन २०८२ सालको पहिलो चन्द्रग्रहण, खग्रास चन्द्रग्रहण लाग्दै छ ।
अब ८ कडा रोगको उपचार स्वास्थ्य बीमा मार्फत एकै ढोकाबाट
आगामी कात्तिक १ गतेदेखि स्वास्थ्य बीमामा आबद्ध भएका सबै नागरिकले ८ प्रकारका गम्भीर रोग को उपचार सुविधा एकीकृत प्रणालीमार्फत पाउने भएका छन्।
संसद् लाइभ बन्द, विकल्प खोज्न सभामुख सक्रिय
सरकारले दर्ता नभएको सामाजिक सञ्जालका प्ल्याटफर्म बिहीबार बन्द गरेसँगै संसद्को लाइभ पनि बन्द हुने भएको छ ।
भारतीय नयाँ कानुनले नेपाली पनि निगरानीमा
भारत सरकारले अब नेपालीहरूको गतिविधिमाथि समेत निगरानी गर्न आप्रवासन सम्बन्धी नयाँ कानुन लागू गरेको छ ।
मध्यराति सिन्धुपाल्चोकमा भूकम्प
सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ ।
पूर्वीनवलपरासीमा ट्रकसँग ठोक्किदा कन्टेनर चालकको मृत्यु
कन्टेनर र ट्रक ठोक्किँदा कन्टेनर चालकले ज्यान गुमाएका छन् ।








