जेष्ठ ११,२०८३ / १२ : ०७ अपरान्ह / 2026-05-25 12:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      नयाँ प्रधानमन्त्रीको स्वागत गर्न गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन

      एक हप्ता अगाडि

      जेनजी प्रतिनिधिहरू पनि संविधान बमोजिम नै निकास खोज्ने विषयमा सकारात्मक रहेकोले आजै अन्तरिम सरकार गठन हुने देखिएको छ ।  

      रामेछापमा कारागार तोडेर कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलाउदा २ जनाको मृत्यु

      एक हप्ता अगाडि

       रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीबन्दीलाई रोक्न सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ।

      नयाँ सरकारको नेतृत्वका लागि आज जंगीअड्डामा निर्णायक वार्ता

      एक हप्ता अगाडि

      नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच अन्तरिम  सरकारको नेतृत्वका लागि आज निर्णायक छलफल हुने भएको छ। 

      अन्तर्राष्ट्रिय उडान शुरु, आजदेखि आन्तरिक उडान पनि हुने

      एक हप्ता अगाडि

      जेनजीको आन्दोलनपछि असामान्य परिस्थितिका कारण गत मङ्कलवार दिउँसोदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएको छ ।

      त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

      एक हप्ता अगाडि

      जेनजीको आन्दोलनपछि असामान्य परिस्थितिका कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ।

      धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु

      एक हप्ता अगाडि

      आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको छ ।

      नेपाली सेनाले लगायो देशभर निषेधाज्ञा र कर्फ्यु, अब के गर्न पाइन्छ, के गर्न पाइँदैन

      २ हप्ता अगाडि

      नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । 

      प्रदर्शनपछि वार्तामा बस्दै जेनजी, वार्ता को–कोबीच र कतिबेला हुने

      २ हप्ता अगाडि

      जेनजीको दुई दिनको प्रदर्शन र सरकारी संरचनामा व्यापक क्षतिपछि आज समस्या समाधानका लागि वार्ता हुने भएको छ । 

      अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको आग्रह

      २ हप्ता अगाडि

        नेपाली सेना आज बिहानैदेखि सडकमा उत्रिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । 

          • param d d