मुख्य समाचार
नउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल
अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् ।
धवलशम्शेरले पाए राजसंस्था फर्काउने जनआन्दोलन समितिको कार्यवाहक संयोजक
राजसंस्था फर्काउने आन्दोलनको लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक डा.धवलशम्शेर राणा तोकिएका छन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न घरेलु तथा साना उद्योग महासंघ नाम्जेमा
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटा जिल्लाको साँगुरीगडी गाउँपालिका नाम्जेमा महिला उद्यम समिति मोरङले सहितको बृहत बैठक सम्पन्न भएको छ ।
दशैंका लागि भदौ २९ गतेबाट सुकिला नोट बाँडिने, नयाँ नोट साट्न नपाइने
यस वर्षको दशैमा पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने भएको छ । दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो ।
जडिबुटीमा बसमा स्कुटर ठोक्किँदा दुई युवकको ज्यान गयो
काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा आज बिहान २ बजेर ५० मिनेटमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु भएको छ ।
न्याय सेवामा महिला शाखा अधिकृतहरूको संख्या बढ्दै
न्याय सेवाको शाखा अधिकृत वा सो सरहको पदमा नियुक्तिका लागि लोक सेवा आयोगबाट सिफारिस भएका ४४ जनामध्ये अधिकांश महिलाहरु छन् ।
छाउपडीमा बस्दा ढुंगाले लागेर महिला र बालिकाको दुःखद मृत्यु
अछाममा महिनावारीका बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ ।
नेपालमार्ग हुँदै आतंकवादी प्रवेशको आशंका, बिहारमा उच्च सतर्कता
भारतमा जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी नेपालको बाटो हुँदै भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिरुडा भिजाउदै सुदूरपश्चिममा गौरा पर्व सुरु
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ ।
नेपालमा अब १८ देखि ३५ वर्षकालाई युवा भनिने
अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ ।








