मुख्य समाचार
आज नेपालमा बाल दिवस
नेपालमा बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष भदौ २९ गते बालदिवस मनाइन्छ ।
प्रधानमन्त्री कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने
अन्तरिक सरकारकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।
जेनजी आन्दोलनका मृतकलाई शहीद मानिने
जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ ।
वीर अस्पतालमा उपचाररत दुईजनाको निधन
जेनजी आन्दोलनका कारण मृत्यु भएका संख्या ५० भन्दा बढी पुगेको छ ।
नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ
नवनियुक्त नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ लिएकी छन्।
शीतलनिवासमा जुट्यो सहमति : सुशीला कार्कीको आजै शपथ
पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्यष्टि
जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका ४ जनाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्यो
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । उनीहरु काठमाडौं उपत्यका र अन्य जिल्लाका व्यक्तिहरू पनि छन्।
आन्तरिक तयारीका लागि भन्दै शीतल निवास वार्ता दिउँसो २ बजेलाई सर्यो
बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता आन्तरिक तयारीका लागि भन्दै दिउँसो दुई बजेका लागि सरेको छ ।








