जेष्ठ १,२०८३ / ०५ : ०६ पूर्वान्ह / 2026-05-15 05:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      संसद् लाइभ बन्द, विकल्प खोज्न सभामुख सक्रिय

      - एक हप्ता अगाडि
      भाद्र २०,२०८२

      काठमाडौं, सरकारले दर्ता नभएको सामाजिक सञ्जालका प्ल्याटफर्म बिहीबार बन्द गरेसँगै संसद्को लाइभ पनि बन्द हुने भएको छ ।

      सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्‍को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो रोखका छन् ।

      सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि संसद्‍ सचिवालयलाई निर्देशन दिइसकेको छ ।

      प्रतिनिधिसभाको बैठक २५ भदौ र राष्ट्रिय सभाको बैठक २३ भदौमा बसिदैछ ।

      संसद् बैठकमा सांसदहरूले बोलेका भिडियोहरु युट्युबमा अपलोड हुने गरेको थियो ।

        सम्बन्धित समाचारहरु