जेष्ठ ११,२०८३ / १२ : ४७ अपरान्ह / 2026-05-25 12:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      सेनाले मन्त्रीहरुलाई निकालेलगत्तै क्वाटरमा आगजनी

      २ हप्ता अगाडि

      मन्त्रीहरुलाई सेनाले निकालेलगत्तै मन्त्री निवास भैँसेपाटीमा अहिले प्रदर्शनकारीले आगजनी गरेका छन् ।

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

      २ हप्ता अगाडि

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

      नक्सालस्थित हिल्टन होटलमा आगजनी

      २ हप्ता अगाडि

      क्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।

      मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर

      २ हप्ता अगाडि

       ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।

      शान्ति समाजको आरोप : सरकार अब नैतिक र वैधानिक हैसियतविहीन

      २ हप्ता अगाडि

      मानवअधिकार तथा शान्ति समाजले सरकारले आजको जेन–जीको प्रदर्शनमा नैतिक वैधानिकता गुमाएको बताएको छ । 

      जेनजीको आन्दोलन : प्रहरी फायरिङमा एकको ज्यान गयो

      २ हप्ता अगाडि

      जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । 

      संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी

      २ हप्ता अगाडि

      जेन जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू दक्षिणी र पश्चिमी गेटबाट संसद् भवनमा छिरेका हुन् ।

      बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी घाइते

      २ हप्ता अगाडि

      जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । 

      संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस

      २ हप्ता अगाडि

      सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

          • param d d