मुख्य समाचार
हवाई सहकार्यमा भियतनाम सकारात्मक
नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवद्र्धन गर्न भियतनाम सकारात्मक भएको छ ।
पहिरो जोखिम कम गर्न बायो इञ्जिनियरिङको सहारा
सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि अपनाइएको छ ।
सुटकेसभित्र फेला परिन् एक महिला मृत अवस्थामा
रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ ।
रवि लामिछानेका लागि ३४ लाख हस्ताक्षर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन् ।
निजी विद्यालय सञ्चालकद्वारा माइतीघरमा प्रदर्शन
निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा असहमति जनाउँदै बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
लिपुलेकमा भारत–चीन सहमति, नेपाल फेरि बेवास्ता
भारत र चीनले दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने द्विपक्षीय समझदारी गरेका छन् ।
रविलाई भिटामिन डीको कमी
रास्वपा सभापति रवि लामिछानेको शरीरमा भिटामिन–डीको कमी भएको पाइएको छ।
कोशी प्रदेश सरकारद्धारा पहिलोपटक प्रदेश राजस्व कार्यालय उद्घाटन
कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय उद्घाटन गरेको छ। प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यालय खोलिएको हो।
युक्रेनी राष्ट्रपतिसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सन्देश
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की निर्णायक वार्ताका लागि अमेरिकाको राजधानी वाशिङ्टन पुगेका छन् ।
वैशाखयता विपद्का २८५३ घटना १२६ को मृत्यु
गत वैशाख देखि यता साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् ।








