चैत ३०,२०८२ / १० : ३९ पूर्वान्ह / 2026-04-13 10:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      सत्यमोहन जोशीको १ सय जन्मोत्सबको अवसरमा श्रीस्वस्थानीे पुस्तक बिमोचन

      - ७ वर्ष अगाडि
      पौष १९,२०७५

      काठमाडौ, डा. सत्यमोहन जोशीको आज १ सय जन्मोत्सबको अवसर पारेर श्रीस्वस्थानी व्रतकथाको पुस्तक बिमोचन गरिएको छ ।

      नइ प्रकाशनद्धारा आयोजित सो समारेहमा जोशीको जन्मदिन पारेर बुक बिमोचन  गरिएको हो । बिमोचन  कार्यक्रममा पानसमा बत्ती र माल्यार्पण  गरिएको थियो ।  कार्यक्रमा सत्यमोहन जोशी र उहाका व्यक्तिव  र उहाका कृतित्वमाथि चर्चा गरिएको थियो ।

      १९९५ सालतिरै आफ्ना बुवाको नेवारी भाषाबाट स्वहस्ताक्षरित श्रीस्वस्थानी व्रतकथाको पनि शताब्ती पुरुष डा. सत्यमोहन जोशीले सार्वजनिक गरे  ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d