म त कसिंगर हुँ, नसजाउ आखाँ मलाई
अशोक घतानी - २ वर्ष अगाडि
वैशाख १२,२०७७
म त कसिंगर हुँ,
विजाउँछु तिम्लाई जिन्नकि
मेरै धुन गुन गुनाउँछौं नि बेला बेलामा
विजाउँछु तिम्लाई जिन्नकि भर,नराख साथाँ मलाई
जसलाई नि घोच्न सक्छु,फ्याकिदेउ पाखाँ मलाई
पन्छाइ सकेकी छौ,पन्छिदै छु म आफैँ एक रत्ती नि नराख तिम्रो नाताँ मलाई
