वैशाख २८,२०७८ / ०७ : १९ अपरान्ह / 2021-05-11 07:19 pm
      • Salt Trading

      म त कसिंगर हुँ, नसजाउ आखाँ मलाई

      - १ वर्ष अगाडि
      वैशाख १२,२०७७

      म त कसिंगर हुँ,
      नसजाउ आखाँ मलाई

      विजाउँछु तिम्लाई जिन्नकि 
      भर,नराख साथाँ मलाई 

      मेरै धुन गुन गुनाउँछौं नि बेला बेलामा 
      म त वेतालको संगीत हुँ,नगाउ मधुर भाकाँ मलाई 

      विजाउँछु तिम्लाई जिन्नकि भर,नराख साथाँ मलाई 
      फूलको थुङ्गा लाई आँगाल म त काँडा हुँ 

      जसलाई नि घोच्न सक्छु,फ्याकिदेउ पाखाँ मलाई
      म त वेतालको संगीत हुँ,नगाउ मधुर भाकाँ मलाई

      पन्छाइ सकेकी छौ,पन्छिदै छु म आफैँ एक रत्ती नि नराख तिम्रो नाताँ मलाई
      जसलाई नि घोच्न सक्छु,फ्याकिदेउ पाखाँ मलाई 

      अशोक घतानी



        सम्बन्धित समाचारहरु