चैत ६,२०८१ / ०१ : १६ पूर्वान्ह / 2025-03-20 01:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      तनले सम्झिन्छ तिम्लाई मनले सम्झ्निछ

      - ४ वर्ष अगाडि
      वैशाख २९,२०७७

      तनले सम्झिन्छ तिम्लाई मनले सम्झ्निछ
      माया गर्छु भनी दिएको वचनले सम्झिन्छ ।।

      खटाई खटाई माया गर्छौं नि तिमी हो तिम्रो यही खटनले सम्झिन्छ 
      जिवनलाई स्वर्णीम बनाउँछ नि तिम्रो मायाले यथार्थ मा सायद जीवनले सम्झिन्छ ।।

      मुनामदन काे जस्तो बन्ला नबन्ला हाम्रो माया तर उदाहरण मुनामदन ले सम्झिन्छ 
      माया गर्छु भनी दिएको वचनले सम्झिन्छ ।।

      अशोक बेरंगी, ओखलढुङ्गा



        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d