मंसिर २१,२०८२ / ०८ : ४६ अपरान्ह / 2025-12-07 08:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      थाई–कम्बोडिया सीमा तनाव, थाइल्याण्डको हवाई आक्रम

      - एक हप्ता अगाडि
      श्रावण ९,२०८२

      काठमाडौं, थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ ।

      थाइल्याण्ड रक्षा मन्त्रालयका अनुसार कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् । त्यसपछि थाई सेनाले कम्बोडियाको दुईवटा सैन्य अड्डालाइ निशाना गरेर हवाई आक्रमण गरेको हो ।

      हिजो उबोन राचाथानी प्रान्तको चोङ एन मा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा ५ जना थाई सैनिक घाइते भएका थिए । ती सुरुङलाई  कम्बोडियाले हालै नियन्त्रणमा राखेको थाई अधिकारीहरुको दाबी छ ।

      हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

        सम्बन्धित समाचारहरु