वैशाख १६,२०८३ / ०४ : ३५ अपरान्ह / 2026-04-29 04:35 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सुनको भाउमा गिरावट, तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार

      १ वर्ष अगाडि

      आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

      शेयर बजारमा उच्च गिरावट : नेप्से १४५ अंकले घट्यो, कारोबार रकममा ऐतिहासिक रेकर्ड

      १ वर्ष अगाडि

      आजको शेयर बजार उच्च अङ्कले घटेको छ। शेयर बजारको परिसूचक नेप्से आज १ सय ४५ दशमलव शून्य पाँच अङ्कले घटेर २ हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा पुगेको छ । 

      सुनको मुल्यमा गिरावट : घट्यो तोलाको २ हजार ३०० रुपैयाँ

      १ वर्ष अगाडि

      स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । 

      आर्थिक वर्ष २०८०-८१ मा बैंकहरूले कमाए सवा ६४ अर्ब रुपैयाँ नाफा

      १ वर्ष अगाडि

      आर्थिक शिथिलता र कमजोर वित्तीय कारोबारका बाबजुद पनि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०-८१ मा सवा ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । 

      लगातार रेकर्ड कायम गर्दै छ सुन:पुग्यो तोलाको डेढ लाख

      १ वर्ष अगाडि

      सुनको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । तोलाको डेढ लाखमा कारोबार ।

      शुक्रवार रेकर्ड कायम गरेको सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो

      १ वर्ष अगाडि

      आज सुनको भाउ घटेको छ । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज आज तोलामा दुई सय रुपैयाँ घटेको हो ।

      सुनको भाउमा लगातार वृद्धि:रेकर्ड नै रेकर्ड

      १ वर्ष अगाडि

       सुनको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले वृद्धि भएर नँया रेकर्ड कायम गरेको छ । 

      सुनको भाउमा वृद्धि, तोलाको एक लाख ४९ हजार चार सय

      १ वर्ष अगाडि

       सुनको भाउ एक हजार ६ सय रुपैयाँले वृद्धि भएर तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

      शेयर बजारमा नयाँ उचाइ : कारोबार २१ अर्ब ९१ करोड रुपैयाँमा पुग्यो

      १ वर्ष अगाडि

      बुधबार शेयर बजारमा कारोबारको रकमले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

      सुनको मुल्यमा किन वृद्धि ?

      १ वर्ष अगाडि

      कोभिड–१९ महामारीपछि नेपालमा सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । 

          • param d d