जेष्ठ १,२०८३ / ०५ : ०१ पूर्वान्ह / 2026-05-15 05:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको भाउमा बृद्धि : तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार

      - १ वर्ष अगाडि
      श्रावण २५,२०८१

      आज सुनको भाउ बढेको छ । तोलामा एक हजार पाँच सय रुपयाँले बढेर  एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको  एक लाख ४६ हजार छ सय रुपैयाँ रहेको थियो ।

      त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलमा एक हजार छ सय ९० रुपैयाँ रहेको थियो ।

        सम्बन्धित समाचारहरु