जेष्ठ १,२०८३ / ०४ : ३० पूर्वान्ह / 2026-05-15 04:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो

      - १ वर्ष अगाडि
      श्रावण २७,२०८१

      आज सुनको भाउे बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो ।

      आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ३० रुपैयाँ रहेको थियो ।

        सम्बन्धित समाचारहरु