आर्थिक
सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटको छ । हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १४ हजार सात सय निर्धारण भएको छ ।
सोमबार कारोबार रकम बढ्यो, १२ उपसमूहको सूचक हरियाली
सेयर बजारमा दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकले बढेको बजारले आज पनि निरन्तरता पाएको हो। आज नेप्से परिसूचक ११ .२२ अंकले बढेर १८५८.७६ विन्दुमा बन्द भएको छ। सोमबार नेप्से २१.३० अंकले बढेको थियो।
गाैतमबुद्ध क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बाग्मती सरकारले अघि बढाउने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो ।
मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित
विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । न्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
नेपाल एयरलाइन्सद्वारा ५३ करोड ९ लाख ऋण भुक्तानी
नेपाल वायुसेवा निगमले किस्ताबापतको ५३ करोड बढी रुपैयाँ भुक्तानी गरेको छ। अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋण भुक्तानी गरेको हो ।
शेयर कारोबारमा ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले घटेको छ ।
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात
नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि
आज बुधवार शेयर बजार उच्च अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि पुगेको छ । शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो ।
जापान त्यागेर मेवा खेति गर्दै दिपेन्द्र, बार्षिक २५ लाखको आम्दानि (भिडियोसहित)
मोरङ्गको टंकी सिनवारीका दिपेन्द्र ढकालले मेवा खेति गरेर लाखौ कामाई गर्दै आएका छन् । उनले आज भन्दा करिब पाँच बर्ष अघि कम्प्युटर हार्डवेयरको कामलाई छोडेर मेवा खेति गर्न सुर गरेका थिए ।
देशभर चाडपर्वलक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालन, कुन वस्तुमा कति छुट ?
नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि सरकारले चाडपर्व लक्षित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।








