जेष्ठ १२,२०८२ / ०१ : ३९ पूर्वान्ह / 2025-05-25 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      - २ हप्ता अगाडि
      भाद्र २४,२०८१

      काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

      त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d