आर्थिक
महँगीले उपभोक्ताको ढाड सेकिदै
विगतमा राजनीतिक अस्थिरता हुँदा देशमा धेरै समस्या थिए । संविधानपछि तीन तहको सरकार बनेपछि संक्रमणकाल सकिएको छ । तर जनताले अपेक्षा गरेजस्तो देश विकास र सुधारका काम हुन सकेको छैन ।
किन उद्योग वाणिज्य महासंघ विबादमा रुमलिदै यस्तो छ कारण
बैंकबाट लिएको ऋण चुक्ता नगरेपछि कालोसूचीमा परेका केही व्यवसायीहरुकै योजनामा देशभरका उद्योगीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ चरम विबादमै रुमलिदै आएको छ ।
पर्यटक घुम्न जाने ठाउँहरुको व्यवस्थापन कमजोर
बीस लाख पर्यटक नेपाल ल्याउने लक्ष्य रहेको नेपाल भ्रमण वर्ष २०२० भव्यताका साथ उद्घाटन गरियो । कतिपयले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई महत्वाकांक्षी भनेका छन् ।
खाद्यान्नको मूल्य आकासिदै, विचौलियाको दादागिरी कहिले नियन्त्रण गर्छौ सरकार ?
नेपालको बजार यति अस्तव्यस्त छ कि कुन बेला कुन वस्तुको मूल्य बढ्छ उपभोक्ताले पत्तै पाउँदैनन् । व्यापारी र विचौलियाको दादागिरीलाई सरकारले नियन्त्रण गर्न सकेको छैन ।
प्लस टु कलेजहरुको ठगी शिक्षाका नाममा व्यापार गर्दै
देशमा स्थापना भएका अधिकांश नाम चलेका प्लस टु कलेजहरु शैक्षिक सेवाको आवरणमा आफ्नो सम्पत्ति दिन दुगुना रात चौगुना आर्जन गर्दै आएका छन् ।
प्याजको मूल्य आज एकै दिनमा प्रतिकिलो ४८ रुपैयाँले बढ्यो
काठमाण्डौमा पनि दिनप्रतिदिन प्याजको मूल्य बढिरहेको छ । मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ ।
काठमाडौंमा दुई मुलुकबीचको व्यापारिक सहजीकरणबारे छलफल हुँदै
नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि बैठक सुरु भएको हो ।
काठमाडौंमा आजदेखि ‘चीन तिब्बत व्यापार मेला’ शुरु
काठमाडौंको त्रिपुरेस्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सोमबारदेखि ‘चीन तिब्बत व्यापार मेला’ शुरु भएको छ । । मेलामार्फत दुई देशका उत्पादनहरुको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ ।
प्याजको भाउ ५ वर्षकै उच्च, प्रतिकिलो १ सय ७०
प्याजको मूल्य पाँच वर्षकै उच्च विन्दुमा पुगेको छ। प्याज अभाव देखाएर व्यापारीले उपभोक्तालाई प्रतिकिलो एक सय ५० देखि एक सय ७० रुपैयाँसम्ममा बिक्री गरेका छन्।
एनसेलले तिहार र छठको अवसारमा ल्यायो फोरजीमा डेटा बोनस योजना
टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले तिहार र छठ पर्वको अवसार पारेर ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ ।








