आर्थिक
खाना पकाउने ग्यासको मुल्य बढ्यो , पेट्रोल र डिजलको घट्यो
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।
राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत
कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ। सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन।
बढ्यो विदेशी मुद्राको विनिमय दर , कुन देशको कती ?
शुक्रबार अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढेको छ । बिहीबार घटेको सबै देशको विनिमयदर शुक्रबार भने बढेको हो ।
छोरी शिक्षा बिमाप्रति आकर्षण दस दिनमा पाँच हजार छोरी बिमित
प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा÷मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ ।
चितवनमा पर्यटकको विशेष आकर्षण, चालु आर्थिक वर्षमा डेढ लाख पर्यटकको आगमन
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष ०७६ र ७७ मा १ लाख ३० हजार ३ सय ९२ पर्यटकले भ्रमण गरेका छन् । आ.व ०७५ र ७६ मा आन्तरिक र बाह्य गरी १ लाख ८७ हजार १ सय ९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
सरकारले नीति नियम आफुखुशी कार्यान्वयन गरेको भन्दै व्यवसायीहरु आक्रोश
सरकारको ऐन नीति नियम एउटा कार्यान्वयमा भने आफुखुशी हुदै आएको भन्दै विभिन्न व्यवसाय गर्दै आएका व्यवसायीहरुले सचिबहरुकै अगाडी आक्रोश पोखेका छन् ।
उखु किसानलाई बक्यौता रकम भुक्तान गर्न चिनी उद्योगिले सकेनन् ,सररकारले कारबाही गर्ला त ?
सरकार कति कमजोर छ भन्ने कुराको उदाहरण धेरै छन् । एउटा उदाहरण हो उखु किसानलाई चिनी उद्योगिले पैसा नदिनु ।
गौतमबुद्ध रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट ५० करोड ७६ लाख ७६ हजार ५० रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ।
प्रविधि र इन्टरनेटले आर्थिक अपराध गर्नेको गिरोह फैलिदै कसरी हुन्छ नियन्त्रण
बढ्दो इन्टरनेटको प्रयोगको फाईदा उठाउदै केही समुहले व्यवसायीक रुपमै ठगी धन्दा चलाउदै आएको छ । विभिन्न अकाउण्ट बनाई चिठ्ठा, उपहार, चन्दाअसुलीलगायत अन्य आर्थिक अपराध गर्नेको संख्यामा बृद्धि हुदै गएको छ ।
अन्य मुलुकमा हुने द्वन्दको असर नेपालमा किन बढी ? यस्तो छ कारण
कुनै पनि मुलुकमा हुने द्वन्दको असर नेपालमा बढी पर्ने गरेको छ । विश्वमा कुनै देशमा द्वन्द्व भएको खण्डमा त्यसको असर नेपाललाई प्रत्यक्ष रुपमा पर्ने अर्थबीद्हरुको भनाई रहेको छ ।








