आर्थिक
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।
सेयर बजार अस्वभाविक रुपमा ओरालो गतिमा
दोस्रो कारोबार दिन बजार अस्वभाविक रुपमा ओरालो लागेको हो ।
नेपाल आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड
नेपाल आयल निगमले आज (सोमबार) इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तो छ गरिमा विकास बैंकको दोस्रो त्रैमासिक विवरण
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गरिमा विकास बैंकले ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफामा वृद्धि
महालक्ष्मी विकास बैंकले ४५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
मुक्तिनाथ विकास बैंकको खुद नाफा ६० करोड २४ लाख
मुक्तिनाथ विकास बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तो छ चालु आर्थिक वर्षको पहिलो छ महिने आयात/निर्यात अवस्था !
निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा भने चुलिँदै गएको तत्थ्याङकले देखाएको छ ।
राष्ट्र बैंकले सरकारका लागि दुई खर्ब ३९ अर्ब रुपैयाँ ऋण उठाउने
नेपाल राष्ट्र बैंकले सरकारका लागि दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
मेगा बैंकको खुद नाफा ७.३१% ले बढ्यो
मेगा बैंकले १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो
आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा साताको कारोबारको पहिलो दिन आइतबार बढेर तोलामा ९५ हजार ६०० रुपैयाँ पुगेको हो ।








