वैशाख १७,२०८३ / १२ : ३१ पूर्वान्ह / 2026-04-30 12:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      माथिल्लो तामाकोसीमा एक वर्षमै तीनपटकसम्म म्याद थप

      ५ वर्ष अगाडि

      दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ । 

      बैङ्कको फोनले पर्यटन व्यवसायीलाई तनाव

      ५ वर्ष अगाडि

       नेपाल राष्ट्र बैङ्कले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैङ्क तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । 

      नेपालीको औसत तलब २० हजार मात्रै

      ५ वर्ष अगाडि

      नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ ।  केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो देखाएको हो ।

      काठमाडौँका व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार असुल उपर

      ५ वर्ष अगाडि

      काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । 

      सबै तरकारीको भाउ आकाशियो

      ५ वर्ष अगाडि

       चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ ।

      ढोरपाटनका बाढी प्रभावित परिवारलाई युवाले जुटाए ११ लाख

      ५ वर्ष अगाडि

      ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार रुपैयाँ नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ ।

      नेपालको वित्तीय क्षेत्रलाई २३ अर्ब ऋण दिँदै विश्व बैंक

      ५ वर्ष अगाडि

      विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ ।  कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल

      डोल्पामा एक वर्षदेखि चामल ढुवानी ठप्प

      ५ वर्ष अगाडि

      उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।

      डिजेल र मटितेलको मूल्य १ रुपैयाँ घट्यो

      ५ वर्ष अगाडि

       नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो ।

      नेपालको आर्थिक वृद्धि १.५ प्रतिशतसम्म खुम्चिने एडीबीको प्रक्षेपण

      ५ वर्ष अगाडि

      एसियाली विकास बैंक एडीबी ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

          • param d d