वैशाख १७,२०८३ / १२ : ३१ पूर्वान्ह / 2026-04-30 12:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      कोरोना बीमामा झन् कठोर प्रावधान

      ५ वर्ष अगाडि

       कोभिड–१९ को संक्रमण बढिरहेका बेला कोरोना बीमामा झन् कठोर प्रावधान ल्याइएको छ । बीमा कम्पनीहरूको प्रभावमा परेर बिमितको हितविपरीत बीमा समितिले कोरोना बीमामा कडा प्रावधान थपेको हो ।

      पुनर्कर्जाको आवेदन लिन बैंकको आनाकानी

      ५ वर्ष अगाडि

      पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गर्न राष्ट्र बैंकले निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाले आनाकानी गरेका छन् । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले पहिलो चरणका लागि भदौ १ देखि असोज १४ सम्म पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गरिसक्नुपर्छ । 

      नेप्सेको सिस्टममा फेरि समस्या

      ५ वर्ष अगाडि

      दोस्रो बजारमा लगानीकर्ताले बिहीबार पनि सहज रूपमा कारोबार गर्न पाएनन् । नेप्सेको कारोबार प्रणालीमा समस्या भएपछि दिउँसो सवा २ बजेसम्म लगानीकर्ताले सेयर किनबेच गर्न पाएनन् ।

      आकासियो आलुको मूल्य

      ५ वर्ष अगाडि

      ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवा बुङकुलुङ भोटेगाउँका क्रिक्या शेर्पाले भदौ दोस्रो साता सुवास आचार्यलाई ९० किलो आलु बेचे । घरमै आएका उनलाई प्रतिकिलो ८० रुपैयाँमा दिए ।

      पेट्रोलियम पाइपलाइनकाे एक वर्ष, ८० करोड ढुवानी खर्च बच्यो

      ५ वर्ष अगाडि

      नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको 

      ब्याजदर परिवर्तनमा राष्ट्र बैङ्कको अङ्कुश

      ५ वर्ष अगाडि

      ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । 

      ठूला सडक आयोजनामा चर्चा मात्र बढी, काम सुस्त

      ५ वर्ष अगाडि

      ०६५/६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ । १२ वर्षमा बल्ल उक्त प्रगति हासिल गरेको यो आयोजना निर्माण यही गतिमा काम हुने हो भने अझै त्यति नै समय लाग्न बेर छैन ।

      उद्यमशील युवालाई २ प्रतिशतमा कर्जा दिने कार्य अन्तिम चरणमा

      ५ वर्ष अगाडि

      उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।

      गण्डकीमा क्रसर उद्योगको मापदण्ड पालनामा कडाइ गरिने

      ५ वर्ष अगाडि

       गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्डविपरीत सञ्चालन भएको भन्दै पालनाका लागि सरोकारवालालाई  जिम्मेवार बनाउने भएको छ।

      बीमा भुक्तानी नदिन बहानाबाजी

      ५ वर्ष अगाडि

      कोरोनाका बिमितलाई भुक्तानी नदिन बीमा कम्पनीले अनेक बहाना गर्न थालेका छन् । यसअघि धेरैले बीमा गर्न थालेपछि जोखिम बेहोर्न नसकिने भन्दै केही दिन बिमालेख बिक्री रोकेका कम्पनीहरूले अहिले फेरि अर्को बखेडा निकालेका छन् ।

          • param d d