आर्थिक
नेसनल लाइफले २० % लाभांश दिने
नेसनल लाइफ इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश २०% दिने घोषणा गरेको छ ।
नेप्सेमा सामान्य करेक्सन
साताको अन्तिम कारोबार दिन आज नेप्सेमा झिनो अंकले करेक्सन देखिएको छ ।
मेगा बैंकले ९६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै
मेगा बैंकले ९६ हजार ६२४ कित्ता संस्थापक सेयर बिक्री गर्दैछ ।
गणपति लघुवित्तको खुद नाफामा कमी
गणपति लघुवित्तले ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
मेगा बैंकले पुराना सेयरधनीलाई बोलायो, के हुनेछ नगए ?
लाभांश लिनकालागि बैंकले आज (माघ १० गते) देखि ३५ दिन भित्र सेयर रजिष्ट्रारको कार्यालय मेगा क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो ।
यस्तो छ सनराईज बैंकको दोस्रो त्रैमासिक नाफा विवरण !
बैकले चालु आवको दोस्रो त्रैमासमा एक खर्ब २९ अर्ब २४ करोड २९ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २० अर्ब ३९ करोड तीन लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।








