“म नेपाल सरकार संग के अनुरोध गर्न चाहान्छु भने बरु हाम्रो देशमा आर्थिक मन्दी लागोस हामि नेपाली जनताले २,४ साल खाना नपाएर झारपात घास नै खानुपरे खाउला तर हामिले जसरी भएपनि आणविक हतियार बनाउनुनैपर्छ । चाहे चिन संग सम्झौता गरेर होस अथवा पाकिस्तान संग सम्झौता गरेर होस हामिले आणविक हतियार बनाउनैपर्छ ।
आजा भारतले दिनरात हेप्नुको कारण पनि यही नै हो हामिले ३००० किलोमीटर देखी ५००० किलोमीटर सम्म हान्ने मिसायल साथै आफुलाइ चाईने आणविक हतियार हामिले बनाउनैपर्छ । हामिसंग मनाङ मा युरेनियम खानी पत्ता लगीसकेको छ हामिसंग युरेनियम भएपछि आणविक भट्टी तयार गर्न हामिलाइ कुनै धेरै समय लाग्दैन । सिर्फ नेपाल सरकारले चासो मात्र देखाउनुपर्छ । हामीलाई साथ दिने अमेरिका भन्दा शक्तिशाली छिमेकी रास्ट्र उतरमा चीन छ । आणाबिक भट्टी तयार गर्नको लागी प्राबिधिक टोली भोली झिकाउने हो भने चीन र पाकिस्तान छिमेकी देशले सजिलै दिन्छन ।
तर नेपाल आणविक हतियार सम्पन्न हुनको लागी हाम्रो देशको नेताहरुको मन परिवर्तन हुन जरुरी छ त्यसमा जनताको सदैब साथ हुनेछ यो कामको लागी । तर आहिले र पहिले जस्तै नेताहरु जती त्यही पाखाण्डी भारतको दूतावास धाउने र सरकार लडाउने अनि नयाँ पार्टी खेल्नका लागी तछाड र मछाड गरेर नयाँ डिल्ली धाउने हो भने हाम्रो देश कहिले माथी जान सक्दैन र शक्तिशाली बन्नपनि सक्दैन । जस्को लागी हामी नेपाली जनता र नेपाल सरकारले आहिलेबाटै आफु र आफ्नो मुलुकलाइ शक्तिशाली,उन्नतिमुखी, प्रगतिशील आधुनिकीकरण,आत्मनिर्भरता, बनाउन कम्मर कसौ ।
जय नेपाल....!!!“✊✊✊