जेष्ठ ११,२०८३ / ०३ : ४२ अपरान्ह / 2026-05-25 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      महोत्तरीमा १३ वर्षिया बालिका वलात्कृत

      - ७ वर्ष अगाडि
      असार ११,२०७५
      काठमाडौं, महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका वलात्कृत भएकी छन् । उनी घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी हुन् । प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले आईतवार ति १३ वर्षिया बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ भने अर्का युवा राकेश फरार रहेका छन् । साथै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d