जेष्ठ ११,२०८३ / ०३ : ४२ अपरान्ह / 2026-05-25 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      गाउँमै अस्पताल निर्माणका लागि जग्गा दान

      - ७ वर्ष अगाडि
      असार १४,२०७५

      काठमाडौं, गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन् । 

      लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आएका विन्देश्वरले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण ९ सात कट्ठा १० धुर जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान गरेको हो । 

      शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुनकोशी कन्सट्रक्सन नेपाल प्रालि काठमाडाँैमार्फत अस्पताल भवन निर्माण गर्ने योजना रहे पनि जग्गा अभावमा भवन निर्माण गर्न नसकेको अवस्थामा उनले जग्गा दान दिएपछि अब छिट्टै अस्पताल निर्माण गर्ने वडा नं १ का वडाध्यक्ष मानिकलाल यादवले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d