जेष्ठ ११,२०८३ / ०३ : ४७ अपरान्ह / 2026-05-25 03:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मोटरसाईकलमा ससुराली जांदै गरेको एक व्यक्तिमाथी अज्ञात समूहद्धारा गोली प्रहार

      - ७ वर्ष अगाडि
      असार २४,२०७५

      काठमाडौं, अज्ञात समूहद्धारा प्रहार गरेको गोली लागि रौतहटका एक व्यक्ति घाईते भएका छन् । 

      गएराती सुवर्णपुर नगरपालीकाका किसोरी शाह कानुमाथी देवाही नगरपालीका – ४ स्थित बकैया खोला किनारमा गोली प्रहार गरेको हो । किसोरी शाह ससुराली जांदै गरेका बेला उनीमाथी गोली प्रहार भएको हो । 

      उनी चढेको ना.३५ प २१७२ मोटरसाईकल समेत  सो समूहले लगेका थिए तर मोटरसाईकल भने प्रहरीले बरामद गरेको बताईएको छ । गोली लागी घाईते भएका साशको गौर अस्पतालमा उपचार भईरहेको छ । 

      र फरार रहेका अज्ञात समूहको खोजस्कार्य भईरहेको प्रहरीले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d