वैशाख १९,२०८३ / ०७ : २८ पूर्वान्ह / 2026-05-02 07:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      घरको छतबाट खसेर मृत्यु

      - ७ वर्ष अगाडि
      असोज १४,२०७५

      भक्तपुर,  भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ । आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

        सम्बन्धित समाचारहरु