धर्म/संस्कृति
आज बुधवार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।
आज कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
शत्रु सक्रीय हुनेछन्। हर्ष बढ्नेछ। व्यापार व्यवसाय सामान्य रहनेछ।
आज आइतबार यस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल
आर्थिक क्षेत्रमा लगानी घट्नेछ। शारीरिक सौन्दर्यमा ध्यान जानेछ।
आज बिहिबार यस्तो छ तपाईको भाग्य
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ ।
आज मंगलवार यस्तो छ तपाईको भाग्य
वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
आज सोमबार यस्तो छ तपाईको भाग्य
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ ।
आज हरिबोधिनी एकादशी, भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह गरी मनाइदै
आज हरिबोधिनी एकादशी, भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ ।
चार वर्षअघि मोदीद्धारा अर्पण गरिएको चन्दन सोमबारदेखि पशुपतिनाथमा चढाइने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ ।








