वैशाख ६,२०८३ / १० : ५२ अपरान्ह / 2026-04-19 10:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज यस्तो छ तपाईको भग्य हेर्नुहोस् राशिफल

      - ७ वर्ष अगाडि
      कार्तिक १९,२०७५

      मेष(चु चे चो ला लि लु ले लो अ)

      आर्थिक क्षेत्रमा लगानी घट्नेछ। शारीरिक सौन्दर्यमा ध्यान जानेछ। पारिवारिक सद्भाव बढ्नेछ। आध्यात्मिक सन्तुष्टि मिल्नेछ।

      बृष(इ उ ए ओ वा वी वु वे वो)

      सामाजिक प्रतिष्ठा घट्नेछ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। मित्रको सहयोग प्राप्त हुनेछ। नेतृत्व क्षमता बढ्नेछ।

      मिथुन(का कि कु घ ङ छ के को हा)

      आध्यात्मिक क्षेत्रमा सहभागिता बढ्नेछ। व्यापारमा अवरोध आउनेछ। सूचनाको क्षेत्रमा सफलता मिल्नेछ। शैक्षिक भ्रमण हुनेछ।

      कर्कट(ही हु हे हो डा डि डु डे डो)

      रोगप्रतिरोध क्षमता वृद्धि हुनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। चोटपटक लाग्न सक्छ। राजनीतिक अन्योल बढ्नेछ।

      सिंह(मा मि मू मे मो टा टी टु टे)

      कूटनीतिक काममा उल्झनको सामना गर्नुपर्नेछ। समाजमा कीर्ति बढ्नेछ। अधुरा काम पूरा हुनेछन्। नविन कार्यको थालनी हुनेछ।

      कन्या(टो प पी पु ष ण ठ पे मो)

      राजनीतिक दायित्व बढ्नेछ। रोजगारमा विवाद उत्पन्न हुनेछ। आलस्य बढ्नेछ। मित्रको सहयोगले महत्वपूर्ण काम सफल हुनेछन्।

      तुला(र री रु रे रो ता ती तू ते)

      व्यावसायिक अन्तद्र्वन्द्व बढ्नेछ। सामाजिक कार्यमा आलोचना बढ्नेछ। कार्यव्यस्तताले मानसिक थकान बढाउनेछ। कीर्ति बढ्नेछ।

      बृश्चिक(तो ना नी नू ने नो या यि यु)

      शैक्षिक प्रतिस्पर्धा बढ्नेछ। शत्रु सक्रिय हुनेछन्। अध्ययन अध्यापन फलदायी रहनेछ। आयआर्जनमा कमी आउनेछ। बुद्धि बढ्नेछ।

      धनु( ये यो भ भि भु ध फा ढ भे)

      औद्योगिक क्षेत्रमा लगानी बढ्नेछ। आर्थिक सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्याप्राप्ती हुनेछ।

      मकर(भो ज जि खि खु खे खो गा गि )

      न्यायिक कार्यमा बाधा उत्पन्न हुनेछ। चञ्चलता बढ्नेछ। अध्यापनमा सुधार आउनेछ। व्यावसायिक मित्रता बढ्नेछ।

      कुम्भ(गू गे गो सा सी सु से सो द)

      मान्यजनको सहयोगले आर्थिक सुधार हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। नशासम्बन्धी समस्या बढ्नेछ। अर्थप्राप्ती हुनेछ।

      मीन(दि दू थ भ ञ दे दो चा ची)

      व्यावसायिक हानि हुनेछ। धन सञ्चित हुनेछ। रोजगारमा प्रगति हुनेछ। स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ। चञ्चलता बढ्नेछ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d