धर्म/संस्कृति
आज शनिबार यस्तो छ तपाईको भाग्य
श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।
आज यस्तो छ तपाईको भाग्य
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।
व्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाऊ : रविन्द्र अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पवित्र वेदव्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज यस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल
व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ ।
पर्यटकीय क्षेत्र दोलखाको गौरिशंकर गापा, यस्तो छ आकर्षण
धार्मिक सांकृतिक र पर्यटकीय हिसावले महत्वपुर्ण रहेको दोलखाको गौरीशंकर गाउपालिका पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ ।
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न
छठ पर्वअन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ ।
लोप हुँदै परम्परागत पञ्चेबाजा
युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ ।
श्रदा एवं हर्षोल्लासपूर्वक छठ मनाइँदै
शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।
छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
तिहारको चौथो दिन अाज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजा गरिँदै
यमपञ्चक वा तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिन्छ । नेपाली समाजमा मनाइने दोस्रो ठूलो पर्व तिहार अन्तर्गत कात्तिक शुक्लप्रतिपदाका दिन गोवर्द्धन पूजा गर्ने चलन छ ।








